हिलाम्य बाटोमा विजयेश्वर बैद्य वैयक्तिक निबन्ध मधुपर्क २०६८ बैशाख by kbsMay 5, 2011म पैदल हिँडिरहेको बाटो निकै हिलाम्य छ । हो, म हिलाम्य बाटोमा हिँडिरहेको छु । मेरो अगाडि हिलो, मेरो पछिल्तिर पनि हिलो । चारैतिर हिलो ।