बहुभाषिक राष्ट्रिय कविता गोष्ठी सम्पन्न दुदु सिङतान तामाङ कला/साहित्य समाचार by editorSeptember 15, 2013नेपाल प्रज्ञाप्रतिष्ठानको सहकार्यमा हेटौडा शक्ति एफएमले आयोजना गरेको बहुभाषिक राष्ट्रिय कविता गोष्ठीमा काठमाण्डौंकी बिना तामाङ ‘सुनगाभा’को तामाङ भाषाको कविता ‘मेतिपतिप’ (नेपालीमा ‘जूनकिरी’)ले सर्वोत्कृष्ट स्थान हासिल गर्न सफल भएको छ ।