यात्रा सागर 'मणि' थापा सामाजिक कथा मधुपर्क २०६८ चैत्र by ksApril 1, 2012चक्रपथको छातीमा सयौँ गाडीहरू घिस्रन्छन् । त्यस्ता यात्रुहरू सायदै भेटिन्छन्, जसले नयाँ र सुविधाजनक गाडी चढ्न पाएको अनुभव गरेका होऊन् ।