बिर्सेर जाऊँ कसरी आज नगेन्द्र थापा पुराना गीत by ksDecember 23, 2012बिर्सेर जाऊँ कसरी आज माटो यो भिजिसकेको छ मेरो आँशु यही नै माटोमा 1 1Share
बिहान नभई बतासले नगेन्द्र थापा पुराना गीत by ksDecember 23, 2012बिहान नभई बतासले शीत किन सुकाइदिन्छ जस्तै मेरा पीरहरूले गीत सबै लुकाइदिन्छ 32 32Shares
बिर्सेर फेरि मलाई नहेर नगेन्द्र थापा आधुनिक गीत by kbsJuly 20, 2009बिर्सेर फेरि मलाई नहेर यहाँ एक जीवन आँसुमा डुब्छ निको भइसकेको पुरानो त्यो घाउ अनयास नै फेरि बल्झेर दुख्छ
चिनारी हाम्रो धेरै पुरानो भए झैं लाग्दछ नगेन्द्र थापा आधुनिक गीत by kbsDecember 6, 2008चिनारी हाम्रो धेरै पुरानो रहे झैं लाग्दछ नदेखे पनि भेट कतै सधैं भए झैं लाग्दछ
मलाई माफ गरिदेऊ नगेन्द्र थापा आधुनिक गीत by kbsJuly 28, 20082 Commentsमलाई माफ गरिदेउ मेरा लोभी नजर कहीं कसैमा डुबेछ भने म त खोजीरहेछु हरेक चेहेरामा मेरी सपनाकी एक प्रियसी मायालु
मेरो गीत नगेन्द्र थापा आधुनिक गीत by kbsJuly 28, 2008मेरो गीत म उभेको धूलोले सुनोस मेरो गीत यहींको चूपचापले सुनोस मेरो गीत कोहि सुन्दैन भने आकाश वतासले सुनोस
संगाल घुम्टोहरू नगेन्द्र थापा आधुनिक गीत by kbsJuly 28, 2008संगाल घुम्टोहरू सजाऊ केशहरू म आएँ आँधी बोकेर सम्हाल बेगहरू