पहाडकी नानी भन्थे डी. बी. कडरिया गीति कविता युवामञ्च २०६८ जेठ by kbsJune 5, 2011पहाडकी नानी भन्थे, तराईकी पो रहिछ्यौ मेरै मनकी रानी भन्थे, पराईकी पो भईछ्यौ पहाडकी……..
नरुनु है तिमी रुँदा- डी. बी. कडरिया गजल युवामञ्च २०६७ माघ by kbsFebruary 14, 2011नरुनु है तिमी रुँदा, मेरो आँशु झर्ने गर्छ कसैको दुःख देख्दा, झनै पिर पर्ने गर्छ नरुनु है तिमी रुँदा-