कति हँसिलो, कति उज्याली इन्द्रकुमार श्रेष्ठ 'सरित्' गीति कविता युवामञ्च २०६८ जेठ by kbsJune 5, 2011कति हँसिलो, कति उज्याली सधैँ नुहाएकी निधारमा टिकी चट्ट कस्तो सुहाएकी
मनबाटै माया पलाउँदा सम्झनु ईश्वरी कार्की 'वर्षा' गजल युवामञ्च २०६८ जेठ by kbsJune 5, 2011मनबाटै माया पलाउँदा सम्झनु बहकिइ मुटु डराउँदा सम्झनु
साहूको रिन सम्झन्छु मनोज न्यौपाने गजल युवामञ्च २०६८ जेठ by kbsJune 5, 2011साहूको रिन सम्झन्छु, निन्द्रा लाग्दैन बन्धकी जमिन सम्झन्छु, निन्द्रा लाग्दैन
पहाडकी नानी भन्थे डी. बी. कडरिया गीति कविता युवामञ्च २०६८ जेठ by kbsJune 5, 2011पहाडकी नानी भन्थे, तराईकी पो रहिछ्यौ मेरै मनकी रानी भन्थे, पराईकी पो भईछ्यौ पहाडकी……..
म के हुँ ? रत्नबहादुर बस्नेत आध्यात्मिक विश्लेशण युवामञ्च २०६८ जेठ by kbsJune 5, 2011एकजना थिए डाक्टर ज्याकिल । उनी अत्यन्त दयालु चिकित्सक थिए । नाम चलेको थियो । मानिसहरूले उनको तारिफ गर्थे । अर्का थिए मिष्टर हाइड ।
उहिलेको कुरा डा. रामदयाल राकेश संस्मरण युवामञ्च २०६८ जेठ by kbsJune 5, 2011एक जमाना थियो । पद्म कन्या क्याम्पसलाई पद्म कन्या कलेज भनिन्थ्यो र त्यसको पढाइ अहिलेको शङ्करदेव क्याम्पसमा हुने गर्दथ्यो । प्रिन्सिपल हुनुहुन्थ्यो अङ्गुरबाबा जोशी । कलेजका छात्राको निर्धारित पोसाक थियो ।