Skip to content

मदनमणि लक्षित

कस्को दोष

  • by

फोक्सोलाई बेलैमा प्रदूषणले गलायौं
कलेजोलाई कमसल, कमजोर बनायौ
दाँतलाई अगारको रूपरङ्गसँग सटायौं
आफ्नै मतिले काललाई चाँडै बोलायौ

Read More »कस्को दोष

अँध्यारो

म अँध्यारो हुँ रङ्ग मेरो कालो
सन्तान प्रकृतिको दिन विपरित पालो
हेयका तुच्छ नजरले सर्वदा हेरिन्छु म
अस्ताएपछि रवि जोसमा सुरिन्छु म

Read More »अँध्यारो

अचारे सिद्धान्त

हल्का पिरो,
हल्का अमिलो
अलिकति भए प्रशस्त हुने
भान्साको कुनाकानी लुक्ने
अचारले पेट अगाउँदैन
बिना अचार जिब्रो रमाउँदैन ।

Read More »अचारे सिद्धान्त