Skip to content

शंकर सिम्खडा

हामी नेपाली हाम्रो नेपाल

नेपालीहरू आफ्नै देश नेपालबाट दिनानु दिन विस्थापित भई हजरौको संख्यमा पूर्वी नेपालको मेची नदी पारी भारतीय भूमिमा गई शणार्थी जीवन बिताउन थालिरहेक छन् ।भन्ने जस्ता खबरहरूले आज काल सम्पूर्ण न्युज च्यानेलहरूमा प्रमुख स्थान पाइरहेका छन् । र यी खबरहरूलाई न्युज च्यानेलहरूले आ – आफ्नै तरिकाले पस्किरहेका छन् । तर कुनै न्युज च्यानेलहरूले पनि यी खबरहरूको सफा र सत्य कारण भने दिन सकिरहेका छैनन् । त्यसैले मलाई यस घटना कोबारेमा तथ्य र सफा हुन् मन लगेर आयो । फेरि म पेसाले पनि एक सम्वादाता भएको कारणले सबैको सामु घटनाको तत्थ्यता ल्याउनु मेरो कर्तव्य पनि हो ।

आजभोलि चोली तिम्रा, उचालिँदै गा’को देख्छु

आजभोलि चोली तिम्रा, उचालिँदै गा’को देख्छु
जवानीले पूर्ण प्रवेश, तिमीभित्र पा’को देख्छु !
आजभोलि चोली तिम्रा, उचालिँदै गा’को देख्छु !!

तिम्रो लागि उनी

तिम्रो लागि उनी आकासको तारा मात्रै थिइन्
धर्तीमा झारी मैले तिमीलाई दिएँ
तिम्रो लागि उनी सपनाको एक परी मात्रै थिइन्
विपनामा तिम्रो उनलाई मैले नै बदली दिएँ
तिम्रो एकतर्फी माया मात्रै हुन्थ्यो उनीसित
मैले नै बदलिदिएँ दोहोरोमा तिम्रो मायालाई
आफ्नो चाहाना टुक्याएर तिम्रो झोली भरी दिएँ
पुरा भयो सपना तिम्रो भरि उनको खाली सिउदो
भन्नु अब साथीहरूहो कहाँ भयो गल्ती मेरो?
कहाँ भयो गल्ती मेरो?