मेरो पढाई विष्णुहरि भट्टराई पद्य कविता by bhb_bhattarai2000@yahoo.comAugust 1, 2011पढ्न खोज्छु, लेख्न खोज्छु, हातै अघि सर्दैनन् खै, जति प्रयास गरे पनि दिमागमा कैले घुस्दैनन् केही ।
आज माया विष्णुहरि भट्टराई पद्य कविता by bhb_bhattarai2000@yahoo.comAugust 1, 2011सयौँ जुनी साथ दिने बाचा हुन्छन् आज भोलि, आजको त ठेगान छैन के आश गर्नु अझ भोलि ।