रेटिँदै छ जिन्दगी Kunwar R गद्य कविता by Kunwar RAugust 12, 20112 Commentsबाँचिँदै जिन्दगी हाँसिँदै जिन्दगी एक्लोपनको साथ भए नि, काटिँदै जिन्दगी बाँच्दा बाँच्दै हाँस्दा हाँस्दै आफ्नै हातबाट, रेटिँदै जिन्दगी ।
तिमी Kunwar R कविता by Kunwar RAugust 10, 20111 Commentतिमी कहाँ म कहाँ हामीबिच कति लामो यो दुरी । सपनामा तिमी कल्पनामा तिमी तिम्रै महसुस गर्छु वरिपरि ।
गोरी तिमी Kunwar R गीति कविता by Kunwar RAugust 9, 20111 Commentजिन्दगीको कुनै भर छैन मनमा मेरो डर छैन मनको ढोका खोली राख न गोरी तिमी माया लाउन
जिन्दगानी Kunwar R गद्य कविता by Kunwar RAugust 8, 20113 Commentsके लेखौँ जिन्दगानी, ओइलाएको फूल भयो हेर्दा हेर्दै जिन्दगानी, आफ्नै आँखाको धुल भयो । चुप् चाप सही बाच्नुपर्ने, पुतलीको खेल भयो के लेखौँ जिन्दगानी, आफैँलाई झेल भयो ।