Skip to content

रेटिँदै छ जिन्दगी


बाँचिँदै जिन्दगी
हाँसिँदै जिन्दगी
एक्लोपनको साथ भए नि, काटिँदै जिन्दगी
बाँच्दा बाँच्दै
हाँस्दा हाँस्दै
आफ्नै हातबाट, रेटिँदै जिन्दगी ।

आँसु पिई मुस्काउँदै छ जिन्दगी
निराश भुली आश देखाउँदै छ जिन्दगी
चोट खपी बस्दै छ
घात सही चल्दै छ
आफ्नै दु:खको ज्वलामा, जल्दै छ जिन्दगी ।

बाँच्दा बाँच्दै
हाँस्दा हाँस्दै
आफ्नै हातबाट, रेटिँदै जिन्दगी ।

बाचिँदै जिन्दगी
हासिँदै जिन्दगी
एक्लोपनको साथ भए नि, काटिँदै जिन्दगी
बाँच्दा बाँच्दै
हाँस्दा हाँस्दै
आफ्नै हातबाट, रेटिँदै जिन्दगी ।

2 thoughts on “रेटिँदै छ जिन्दगी”

  1. बाचिदै छ जिन्दगी, हासिदै छ
    बाचिदै छ जिन्दगी, हासिदै छ जिन्दगी .. :-))

  2. ठिस बुढा

    Kunwar सरको जिन्दगी
    नमस्कार !

    Kunwar सर ! दमदार गित पो लेख्नु भो ! गजब छ ।
    यस्तो गित मलाई खुब मन पर्छ ।

    हजुरलाई प्रगतिको कामना ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *