अनेसास न्यू-योर्क च्याप्टरको लक्ष्मी जयन्ती कार्यक्रम सम्पन्न बिकास बिष्ट कला/साहित्य समाचार by ksNovember 6, 2012अन्तरराष्ट्रिय नेपाली साहित्य समाज न्यू-योर्क च्याप्टरले बर्सेनी आयोजना गर्दै आएको लक्ष्मी जयन्ती तथा दिपावली साँझ यस बर्ष पनि भब्य कार्यक्रम सहित न्यू-योर्ककोस्थित ज्यक्सनहाइट्सको हिमालयन याक रेस्टुरेन्टमा गत शनिबार नोबेम्बर ३ का दिन सम्पन्न भयो ।