तिमी र म यदुनाथ सरल पद्य कविता मधुपर्क २०६९ जेठ by ksJune 10, 2012मैले पाइनँ पढ्न बाल्य वयमा भन्ने तिमी हैन र ? चिन्ता रोग र शोक केकति परे त्यो सम्झना छैन र ?