Skip to content

प्रिय मन,
खै कहाँ बाट सुरु गरौ हिजो pokhara मा भेट्दा साटेको मन
र लाएको पिरतिले मनलाई छियछिया बनाएको छ । तिमी त
मलाई आफ्नो मनबाट हटाई सक्यौ होलारुत्यसैले आफ्न्तको
संज्ञा पनि दिएकि छैनौ तर तिमीलाई मैले आफ्नो बनाउन कुनै
पनि अवस्थामा पछि पर्ने छैन् । किनकि तिमी नै मेरो पहिलो माया हौँ,
‘पहिलो माया’ । त्यसैले न त मैले अरुलाई नै माया गर्न सक्छु,, मेरो
मन मुटुमा तिमीले आफ्नो बनाएको ठाउँलाई मैले न त अरुलाई नै अधिकार
जमाउन दिन सक्छु त्यसको लागि चाहे म जिन्दगीको जस्तो सुकै मोडमा
किन नपुगुः । सायद मैले तिम्रो मनमा आफ्नो संसार बसाउन सकिन होलारु
त्यो संसार बनाउन मेरो लागि चुनौती थियो होला । मैले त्यो चुनौतीको
सामना गर्न सकिन त्यसैले त आजभोलि म आफ्नो गन्तव्य देखि एकदम
पछाडि छु सायद म यसैमा खुसि बस्नुपर्छ होला । प्रिय तिम्रो र मेरो भेट
भएको पनि लगभग एक वर्ष भन्दा धेरै भइसक्यो तिमीसँग भेट भएपछि मनमा
पलाएको माया र तिमीलाई गरेको विश्वास आजसम्म पनि जस्ताको
तस्तै छ । सायद त्यहि मायाले गर्दा होला म यो मन समाल्न
सकिराखेको छैन ।
प्रिय मन यदि तिमीलाई कुनै बेला मेरो आभास हुन्छ
भने
मैले तिमीलाई जुनसुकै अवस्थामा स्विकार्न सक्छु………….
उहि तिम्रो नारायण
निर्भिक

1 thought on “प्रियसीलाई चिठी”

  1. हाइ
    कताबाट प्रियसी शब्द शुद्ध हुन्छ मलाइ ता थाहै भएन । मैले ता प्रेयसी पो पढेको छु ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *