यादको हुरीमा रमेश श्रेष्ठ गद्य कविता मधुपर्क २०६७ पुस by kbsJanuary 16, 2011आँखा अघिल्तिर छोइएलाझैँ गरी एक हूलव चखेवा उड्न थालेपछि मैले पुराना सपनाहरू निकालेँ
सम्झिएको बेलामा रमेश श्रेष्ठ गद्य कविता मधुपर्क २०६६ माघ by kbsMarch 15, 2010हुन्छ ! म तिमीलाई एउटा सिङ्गो प्रेम दिन्छु
नयाँ वर्ष रमेश श्रेष्ठ गद्य कविता मधुपर्क २०६६ बैशाख by kbsApril 25, 2009सपना भएर आउनु सम्पूर्ण सम्भावना भएर आउनु नयाँ वर्ष तिमी जीवनको रातो रङले आँखा भरिभरि हिमालको सिउँदो सजाएर आउनु ।
नयाँ वर्ष रमेश श्रेष्ठ गद्य कविता मधुपर्क २०६६ बैशाख by kbsApril 25, 2009सपना भएर आउनु सम्पूर्ण सम्भावना भएर आउनु नयाँ वर्ष तिमी जीवनको रातो रङले आँखा भरिभरि हिमालको सिउँदो सजाएर आउनु ।
आमा रमेश श्रेष्ठ गद्य कविता नेपाल साप्ताहिक by kbsAugust 25, 2008किताब किन्न्ा गएकी आमा फर्किनन् स्कुल जाने बेला भैसक्यो फर्किनन् अस्पताल पुगेर खबर फक्र्यो उपचार ह“ुदाह“ुदै मरेको खबर फक्र्यो मेरो पढ्ने इच्छाको चन्द्रमा आमास“गै मरिन्, आमा भएर मरिन्
कविता र कात्रो रमेश श्रेष्ठ गद्य कविता नेपाल साप्ताहिक by kbsJuly 9, 2008जीवनमा कविताजस्तै जिउन नसकेर मृत्युलाई उज्यालोले पखाल्न लासहरू समयसग कात्रो हैन कविताहरू माग्छन् ।