प्रज्ञाप्रतिष्ठानमा मेरा कर्म सुलोचना मानन्धर अनुभूति/मनोन्यास अन्नपूर्ण पोष्ट by editorFebruary 21, 2014२०६६ माघ १९। त्यो दिन कुन बार पर्यो, सम्झिनँ। बिहान साहित्यिक मित्र सावित्री मल्लले फोन गर्नुभएको थियो, दिउँसो एकछिन मकहाँ आउन मन लाग्यो भनेर।