Skip to content

गोविन्द बानीयाँ म्याग्देली

सडक बालक

सडकमै सुत्छ बिहान सबेरै सडकपेटीबाट उठ्छ ऊ
कोही नआउँदै टिपाटिप फोहर बटुल्न जुट्छ ऊ
खाल्टाहरूमा जमेको पानी पिउँछ मुख पनी धुन्छ
किन नि त्यही पानी स्वच्छ होला भन्ने बुज्छ ऊ