ए सरकार गोविन्द वानीयाँ म्याग्देली गजल by MyagdeligovindaApril 7, 2013ए सरकार, तिमी कहाँ छौ गाऊँ त सपै लुटिएछ सुन जहाँ छौ ।
सडक बालक गोविन्द बानीयाँ म्याग्देली पद्य कविता by MyagdeligovindaMarch 7, 2013सडकमै सुत्छ बिहान सबेरै सडकपेटीबाट उठ्छ ऊ कोही नआउँदै टिपाटिप फोहर बटुल्न जुट्छ ऊ खाल्टाहरूमा जमेको पानी पिउँछ मुख पनी धुन्छ किन नि त्यही पानी स्वच्छ होला भन्ने बुज्छ ऊ