Skip to content

कनकमणि दिक्षित

कटवालको अपुरो किताब

धेरैले बिर्सन थालेका द्वन्द्वकाल र तत्पश्चात्का प्रसंग र प्रकरणलाई पूर्व सेनापतिले मानसपटलमा ब्युँताउने काम गरेका छन्– भन्नुपर्ने धेरै कुरा नभनिकनै।