Skip to content

सेतोपाटी

मुमिन कार्टुन

एउटा जन्मन नपाएको बालिका भ्रुणलाई डस्टबिनमा फ्याँक्न नपाउँदै उनीहरूलाई घर जाने चटारो परेको छ।
आइरन चक्की राख्दै श्रीमान झोला मिलाइरहेको छ र श्रीमती सारीको सप्को!

कस्मिरबाट नेपाली लडाकुको पत्र

माते! खै के लेखुँ यहाँको खबर? ठिक छैन भनुँ भने ठिकै छ। ठिकै छ भनुँ भने बेठिकै बेठिक छ। जीवनमा सपना त धेरै देखियो। सपनाकै हुटहुटीले ‘सपनापथ’का धेरै खाले दोबाटाहरू काटियो। तर, माता! सबै सपना कहा साकार हुदा रहेछन् र?

अमान्य संज्ञा ‘आदिवासी’

जातीय ‘इन्जिनियरिङ’ गरेर एउटै देशभित्र कसैलाई पहिलो दर्जाको र कसैलाई दोस्रो दर्जाको नागरिक बनाउने माओवादी धृष्टता पहिला गल्नैपर्छ।

कटवालको अपुरो किताब

धेरैले बिर्सन थालेका द्वन्द्वकाल र तत्पश्चात्का प्रसंग र प्रकरणलाई पूर्व सेनापतिले मानसपटलमा ब्युँताउने काम गरेका छन्– भन्नुपर्ने धेरै कुरा नभनिकनै।