कस्मिरबाट नेपाली लडाकुको पत्र विष्णु पोखरेल पत्रात्मक निबन्ध सेतोपाटी by editorAugust 30, 2014माते! खै के लेखुँ यहाँको खबर? ठिक छैन भनुँ भने ठिकै छ। ठिकै छ भनुँ भने बेठिकै बेठिक छ। जीवनमा सपना त धेरै देखियो। सपनाकै हुटहुटीले ‘सपनापथ’का धेरै खाले दोबाटाहरू काटियो। तर, माता! सबै सपना कहा साकार हुदा रहेछन् र?