– हामी बुढाबुढीवीच फोनमा गफ प्रायः हप्तामा एकचोटि हुन्थ्यो ।
– हिजो मात्रै सुखदुःखका कुरा गरेर एकहप्ताको लागि बिदा भएका थियौ ।
– तर आज बिहानै अचानक बुढीको फोन आयो ।
– फोन रिसिभ मात्रै के गरेको थिए,” सुन्नुस् त साच्चै हजुर आउने समय पनि भयो मलाई केही गरगहना चै नबिर्सी ल्याइदिनु पर्यो है ।”