मेरो छाती दुख्नु पनि नरेन्द्र राना'त्रिलोचन' गजल by editorAugust 17, 2014मेरो छाती दुख्नु पनि देशसँगै भयो आस्था नाङ्गो हुनु पनि भेषसँगै भयो धेरै टाढा पुगेका ए साँइला अनि माइला घर अनि बाहिर पनि पेशसँगै भयो
मेरो यो समय नरेन्द्र राना'त्रिलोचन' गद्य कविता by nkrm1984July 6, 2014यतिबेला मेरो मथिङ्गल सुडान अनि सोमालिया भएको छ ।