आठ हाइकु (बिदेशी भूमि) पशुपति कर्माचार्य हाइकु by editorJuly 1, 2015बिदेशी भूमि दिनरात बेचैन छायाँ नै मात्र फूल र काँडा सत्य र असत्यको मिठो संगम
जसै अल्झिन्छ प्रेममा पशुपति कर्माचार्य गजल by editorJanuary 22, 2015जसै अल्झिन्छ प्रेममा माया चल्छ बिस्तारै तिमीलाई भेट्ने चाहना अरू बढ्छ बिस्तारै जहाँ गए पनि तिम्रै यादले सताउँछ नै र त तिमीलाई भेट्ने उपाए बन्छ बिस्तारै
गणतन्त्र पशुपति कर्माचार्य गद्य कविता by editorJanuary 14, 20151 Commentजनआन्दोलनको आलो घाउबाट जन्मेकी, रजस्वला नभएकी, कलिलो बालिकाको घाँटी थिची-थिची सामुहिक बलात्कारको शिकारमा रगताम्य क्षतविक्षत
बिरही गीत नेपाल पशुपति कर्माचार्य गद्य कविता by editorJanuary 3, 2015हावा चल्यो कि पातहरू हल्लिन पुग्छन ती त प्रकृतिका रीत हुन् । उनीलाई सम्झ्यो कि केही रागहरू सम्झना आउछन् ती त मैले गाउने बिरही गीत हुन् ।
शहिद र युवा पशुपति कर्माचार्य गद्य कविता by editorDecember 28, 2014शहिदहरू देशको लागि मरेर गए “ल, हान् !” भन्दै हाँसी-हाँसी गोली खाएर गए शहिदहरूको सपना पुरा गर्न नसके यो जन्म खै के जन्म !
सात हाइकु (शान्ति ॐ शान्ति) पशुपति कर्माचार्य हाइकु by editorDecember 25, 2014शान्ति ॐ शान्ति त्रिपिटक रक्ताम्य डर अन्त्यको । हिमाल रुन्छे प्रकृतिको काखमा आँशुको ताल ।
गुलाबको सुवासले गर्दा पशुपति कर्माचार्य गजल by editorDecember 21, 20141 Commentगुलाबको सुवासले गर्दा फेरि सम्झे तिमीलाई त्यही फूलको काँडाले घोच्दा पनि सम्झे तिमीलाई तिम्रो आँशु मेरो मुटुको गहिराईबाट बग्छ बहेको तिम्रो आँशुले गर्दा फेरि सम्झे तिमीलाई