गाउँमा रामचन्द्र नेपाल लघु कथा मधुपर्क २०७० कात्तिक by editorMay 2, 2016पारिको रामचरन आलु–प्याज बेच्न सधैं वारि गाउँ आउँथ्यो। दिनभरि डुलाई–कराई बेचेर साँझ अलकिता नेपाली कोसेलीको तागत हुलेर ऊ फर्कन्थ्यो।