म निदाउँदै छु मदन मुस्कान गद्य कविता by editorOctober 30, 2016पर्ख पर्ख साथी म निदाउँदै छु यो निदाउनु अगाडि केही सम्झिनु छ अनि देख्नु छ यस्तो सपनी यही निदमा, किनकि यो निद मेरो अन्तिम निद हो ।
म यस्तो शहरमा छु मदन मुस्कान गद्य कविता by editorOctober 23, 20161 Commentम यस्तो शहरमा छु आमा जुन शहरमा मान्छेहरू छ्न मानवता छैन, मन्दिरहरू छ्न भगवान छैन, बाटाहरू छ्न गन्तव्य छैन, तर पनि पलपल मरेर बाचिरहेको छु आमा यही शहरमा !
मन मुटुसँगको युद्ध मदन मुस्कान गद्य कविता by editorOctober 15, 2016तिमीले कहिल्यै सम्झिनौ मलाई अहँ केही गुनासो छैन मैले फुल दिदा तिमीले काडाँ दियौं तैपनि अहँ तिमीसँग केही गुनासो छैन