चाहिंदैन जित बरू हरि गौतम अर्घाखाँची गजल by editorJuly 29, 2017चाहिंदैन जित बरू, स्वीकार गर्छु हार मलाई तिमी खुसी भइदिए, नदिनु भो प्यार मलाई बीच बाटोमा देखी कहिले, तिव्र घृणा जाग्यो भने सहन्छु म अँझै पनि, दिनु पीडा हजार मलाई
मभन्दा नि नजिक अब हरि गौतम अर्घाखाँची गजल by editorJuly 23, 2017मभन्दा नि नजिक अब, तिम्रो आफ्नै संसार होस् इच्छ्याहरू पुरा गर्ने, वैकल्पिक त्यो आधार होस् मत तिम्रो घाम कहाँ अस्ताएको जून हो सधैं जे चाहन्छ्यौ त्यही नै तिम्रो सबै पुरा रहर होस्
म बुटवल पुग्छु भन्दा हरि गौतम अर्घाखाँची गजल by editorJuly 16, 2017म बुटवल पुग्छु भन्दा, भन्छ्यौ पाल्पा गै’छु थाहा थिएन त्यो नजरमा, खेलौना पो रै’छु मुटु झिकी मान्छे बेच्ने, व्यापार गर्छौ र कि ? भन्छ्यौ अरे दुनियालाई, ऊ गलत म सै’छु
हाँस्नु मात्र हैन जीवन हरि गौतम अर्घाखाँची गजल by editorJune 11, 20171 Commentहाँस्नु मात्र हैन जीवन, रूनु पनि पर्छ एक दिन फक्रिएको फूल पनि त, ओइलिएर झर्छ एक दिन धनी-गरिब जे भए नि, सबै उस्को खेल हो यो, धैर्य राख ईश्वरले नि तिम्रो दु:ख हर्छ एक दिन
प्राणभन्दा धेरै चाहन्छु हरि गौतम अर्घाखाँची गजल by editorMay 23, 20171 Commentप्राणभन्दा धेरै चाहन्छु अँझै पनि तिमीलाई ढुक्ढुकी नै हृदयको मान्छु अँझै पनि तिमीलाई हरपल तिमी प्यार बनेर छाउँछ्यौ यी नयनभरि, साच्नै जिन्दगी नै ठान्छु अँझै पनि तिमीलाई
जिन्दगी पनि छेपाराको चाल हरि गौतम अर्घाखाँची गजल by editorMay 13, 2017जिन्दगी पनि छेपाराको चाल हुदैछ यो तकदिर किन ? बेहाल-वेहाल हुदैछ खै कसै गरी सुल्झाउन सकिन मैले अल्झिएर, जस्तै माकुराको जाल हुदैछ
आज उस्कै बारे हरि गौतम अर्घाखाँची गजल by editorApril 24, 2017आज उस्कै बारे, कहानी लेख गरेको घातको, निशानी लेख उस्को चरीत्र को पर्दाफास गराएर भाको थ्यो जे-जे, बदनामी लेख
जस्लाई मैले सम्झिएथें हरि गौतम अर्घाखाँची गजल by editorApril 17, 2017जस्लाई मैले सम्झिएथें सबैभन्दा माथि आज ऊ नै भइदियो तितो बिगत साथी फकाएर-झुक्काएर यसो गर्छु भन्दै, आफू बनी बिगार्नलाई, गर्छन् नानाभाँती
दुर्गा, काली, नारी स्वरूप हरि गौतम अर्घाखाँची गजल by editorApril 8, 2017दुर्गा, काली, नारी स्वरूप, हाम्रै श्रीमती हुन् माने हाम्रो प्रगति हुन्, नत्र दुर्गति हुन् छोरी भनी, हेला गरी, कोखमै मार्छौ जस्लाई, उनै घरको सुख शान्ति, लक्ष्मी सरस्वती हुन्