जोवन अधुरो प्रीत गीत रहेछ रामबहादुर पहाडी गजल मधुपर्क २०७० कात्तिक by editorMay 2, 2016जोवन अधुरो प्रीत गीत रहेछ जसले हँसायो रूवायो उसैले जीवन मधुरो संगीत रहेछ जसले हँसायो रूवायो, उसैले।