साँढेजात्रा श्यामसुन्दर ढकाल हास्यव्यङ्ग्य कविता by editorAugust 4, 2020विश्वभ्रमणमा हिँडेका अदृश्य विषाणुहरू उन्मत्त साँढे बनेर चोकचोकमा डुक्रँदै–गर्जदै उग्राइरहेछन् । ब्रह्माण्डको भाले बनेर अहङ्कारमा मच्चिएको मान्छे घरघरमा थच्चिएर