मेरो कठजोर केशरी श्रेष्ठ पद्य कविता by editorJuly 30, 2016पहाडको फेदीमा छ मेरो सानो गाउँ प्यारो लाग्छ मलाई आफ्नै जन्मिएको ठाउँ । सानोसानो गाउँ रमाइलो छ ठाउँ अहिले नि रमाइलो लाग्छ कठजोर गाउँ ।