Skip to content

नवीन मनोहर

कोभीड–१९ तिमी

  • by

कोभीड –१९ तिमी
किन हामीमाथि लुटपुटिन खोज्छ्यौ
कहिले कता कहिले कता झुल्कने
न दिन भन्छ्यौ, न रात भन्छ्यौ
न आफन्त भन्छ्यौ न पराई ठान्छ्यौ ।

Read More »कोभीड–१९ तिमी

नूतनोत्सव

नदीझैँ लामो जीवनमा
बग्दाबग्दै एकाकार भएर
लक्ष्य चुम्ने उद्देश्यले हिँडेको
यात्री अनवरत यात्रारत छ,
असमेल सामग्रीहरू छन् ऊसँग
अनगिन्ती इच्छाहरू पनि छन् ऊसँग