पंक्षी नभए पनि शोभा गुरुङ्ग मुक्तक by khusiNovember 8, 2017मन छ उडन यसरी मलाई पंक्षी नभए पनि शिखर चुम्न मन छ मलाई पंक्षी नभए पनि ! छैन पखेटा उड्ने मेरो तिमी जस्तो त के भो ? फैलाई कृति चुम्नेछु लक्ष्य पंक्षि नभए पनि !!
तिमी जहाँ त्यहीँ म पुग्न पाए हुन्थ्यो शोभा गुरुङ्ग गजल by shobha tamuNovember 1, 2017तिमी जहाँ त्यहीँ म पुग्न पाँए हुन्थ्यो मलाई लान वायुपंखी घोडा आए हुन्थ्यो । सधैं हामी टाढिदा बिरानो झै लाग्ने थाहै नपाई बतासले सँगै पारे हुन्थ्यो ।
मनभित्रै रमाएर भुल गरे मैले शोभा गुरुङ्ग गजल by shobha tamuOctober 7, 20162 Commentsअनायास मन भित्रै रमाएर भूल गरे मैले उनीसँगै ज्यूने मर्ने सुर गरे मैले मेरै मात्र हुन उनी सोचेको थे मैले विश्वास मै बसी ठुलो भूल गरे मैले
मेरो गाउँको दशैं शोभा गुरुङ्ग गद्य कविता by shobha tamuOctober 5, 2016नेपालीहरूको महान पर्व दशैं हर्ष उल्लासको पर्व मेल मिलाप सामाजिक सदभाव बोकेको मेरो गाउँको दशै ।