Skip to content

पंक्षी नभए पनि

मन छ उडन यसरी मलाई पंक्षी नभए पनि
शिखर चुम्न मन छ मलाई पंक्षी नभए पनि !
छैन पखेटा उड्ने मेरो तिमी जस्तो त के भो ?
फैलाई कृति चुम्नेछु लक्ष्य पंक्षि नभए पनि !!

Leave a Reply

Your email address will not be published. Required fields are marked *