Skip to content

टहलबहादुर जिर्वा (जिरेल)

साथीको मेलो

साथी छिमेकी र समाजको 
दुहाई दिनेहरु 
भयो अब धेरै भयो 
दुहाई र दुहाई दिनेहरु 
ताकी जानाजानी
झुठो प्रवृती वर्षाएर
भयो अब धेरै 
दुहाई नदेउ  । 
Read More »साथीको मेलो

विकाशको नाममा विनाशको विजारोपन

जीवनसँग सब्वन्धित सामाजिक घटनाले मलाई नछुने कहाँ हो र? हुनत गाउँमा नवस्नेले गाउँ को बारेमा बोल्न नहुने झै व्यवहार गर्छन नेताजीहरू । तर पनि टाढा बसेर बाहिर आएको कुराको आधारमा बुझ्दा विशेष राम्रो काममा जसरी सबैजना आफ्नो पहलमा भएको उर्दि लाउछन् त्यसैगरी नराम्रो हुँदा सबै पछि सर्छन ।

नियति हाम्रो

जहाँनिया एकतन्त्र फलफूल
जननी जनेश जन अनुकूल ।
नियति हाम्रो यो हामी रनभुल्ल
हुनेछौ त्यसैमा जो झ्याम्मि प्रफुल्ल ।।

अशिक्षा र गरिबीको शस्त्र अस्त्र
लूट सर्वश्व प्रजाको लुटतन्त्र ।
देवदेवी श्रीमूर्ति सारा फू मन्त्र
देशवासी रैति मारा लेऊ जन्त्र ।।