बुझ्नै सकिन सागर सुबेदी मुक्तक by Sagar subediAugust 28, 2020खेती थियो या नियति, त्यो तिम्रो प्यार बुझ्नै सकिन मलाई ग्राहक बनाई गरेकि रैछौ प्रेमको व्यापार बुझ्नै सकिन बाबु आमा काे खुब इज्जत र सर्वत्र प्रभाव छ भन्थि.. खै! कस्ले सिकाएछ उसलाई यस्तो संस्कार बुझ्नै सकिन #कुश्मा१०_पर्वत
दुई मुक्तक (जनप्रतिनिधिहरु) सागर सुबेदी मुक्तक by Sagar subediAugust 27, 2020(१) जनप्रतिनिधिहरुलाई सुबिधा हरवार चाहिन्छ तलव भत्ता बढेकै छ,बस्नलाई दरबार चाहिन्छ बाढी पहिराले जनता रातभरि सुत्नै नपाउँदा चर्पी जाँदा पनि नेताज्यूलाई चौकिदार चाहिन्छ
साेचि रहेछु सागर सुबेदी मुक्तक by Sagar subediAugust 26, 2020खै ! कसरी भइछन् परिवर्तन साेचि रहेछु दिनप्रतिदिन झन भन्दा झन साेचि रहेछु बैगुनिलाई केवल एउटै प्रश्न गर्नु छ कसरी हुने रैछ प्रेमको जतन साेचि रहेछु
मुक्तक सागर सुबेदी मुक्तक 'आफ्नै by Sagar subediAugust 25, 2020जतिनै गरेपनि माया वैगुन बनाओस् फलाम चाेरेर त्यसलाई सुन बनाओस् प्रेम गर्नेलाई मृत्युकाे सजाय हुन्छ भने म मर्न तयार छु यस्तै कानुन बनाओस्… सागर सुबेदी पर्वत