Skip to content

साेचि रहेछु

खै ! कसरी भइछन् परिवर्तन साेचि रहेछु
दिनप्रतिदिन झन भन्दा झन साेचि रहेछु
बैगुनिलाई केवल एउटै प्रश्न गर्नु छ
कसरी हुने रैछ प्रेमको जतन साेचि रहेछु

Leave a Reply

Your email address will not be published. Required fields are marked *