मुक्तक सागर सुबेदी मुक्तक 'आफ्नै by Sagar subediAugust 25, 2020जतिनै गरेपनि माया वैगुन बनाओस् फलाम चाेरेर त्यसलाई सुन बनाओस् प्रेम गर्नेलाई मृत्युकाे सजाय हुन्छ भने म मर्न तयार छु यस्तै कानुन बनाओस्… सागर सुबेदी पर्वत Leave a Reply Cancel replyLogin with your Social IDYour email address will not be published. Required fields are marked *Name * Email * Website Comment * Save my name, email, and website in this browser for the next time I comment. Δ