तिमीबिना मेरो आँगन धनेन्द्र विमल चलचित्रका गीत चट्याङ् (चलचित्र) by editorDecember 27, 2016तिमीबिना मेरो आँगन अधुरो अधुरो अधुरै थियो तिमीबिना मेरो जीवन अपुरो अपुरो अपुरै थियो
यो फूल जस्तो त्यो मन भए धनेन्द्र विमल चलचित्रका गीत चट्याङ् (चलचित्र) by editorDecember 27, 2016यो फूल जस्तो त्यो मन भए कतिमा हुन्थ्यो नि सोचेको मात्र हैन है कान्छी आँटेको पुग्थ्यो नि
किन मन हुन्छ चञ्चल धनेन्द्र विमल चलचित्रका गीत गोपीकृष्ण (चलचित्र) by kbsJanuary 19, 2011किन मन हुन्छ चञ्चल किन बढ्छ याद झनझन के भो मलाई के रोग लाग्यो लौन बताऊ लडें लडें लडें म त लौन समाऊ
आँखामा केही आस थियो धनेन्द्र विमल आधुनिक गीत हजार सपना (गीति एल्बम) by kbsApril 22, 2009आँखामा केही आस थियो मुटुमा केही सास थियो सायद तिमीले पर्खनुमा पर्खाइको कुनै रस थियो
लाइदेऊ लाइदेऊ धनेन्द्र विमल चलचित्रका गीत नेपाली माया (गीति एल्बम) by kbsMarch 1, 2009लाइदेऊ लाइदेऊ माया लाइदेऊ ए संगीता जुग जुग बित्ने माया लाइदेऊ ए संगीता हिजो पनि तिमी मेरो आज पनि तिमी मेरो जति जति जन्म हुन्छ त्यति त्यति तिमी मेरो
यो हाम्रो कस्तो मिलन हो धनेन्द्र विमल चलचित्रका गीत सीता (चलचित्र) by kbsSeptember 27, 2008यो हाम्रो कस्तो मिलन हो शून्यताको जहाँ बास छ केवल खुल्दुलीको खाली ढुकढुकीको सानो सानो मिठो धुन छ