तिमी हिँड्ने बाटोभरि रामेश्वर श्रेष्ठ 'जलन' गीति कविता मधुपर्क २०६८ बैशाख by kbsMay 7, 2011तिमी हिँड्ने बाटोभरि बिछ्याएको छु फूलपाति विपनीमा त सधैँ टाढा, सपनीमा आइदेऊन प्रिया राति ।
चराहरू गीत गाउँदैनन् रामेश्वर श्रेष्ठ 'जलन' गद्य कविता रचना द्वैमासिक by kbsNovember 8, 2008रक्त आहाल यो परिवेश युद्धहिंसाले दुखेको देश ओहो कस्तो चित्र ? गाढापीडा मनभित्र यस्तो दृश्य आँखामा टाँसेर यातना आफैं अविश्रान्त भोगेर