गणतन्त्र होसियार देवी क्षेत्री दुलाल नाटक मधुपर्क २०६६ माघ by kbsMarch 15, 2010सहिदको सिकुवामा दमाइकान्छा सहिदकी पत्नी सीता र छोरी आस्थाको कपडा सिइरहेका छन् । गाउँको शिक्षित युवा भूषणले गणतन्त्रका प्रतीक नेपालका एक जना राष्ट्रिय नेतालाई डोर्याउँदै ल्याइपुर्याउँछन् । नेता सेताम्मे फुलेका देखिन्छन् ।
खरीका सन्तानहरू देवी क्षेत्री दुलाल गद्य कविता मधुपर्क २०६५ पुस by kbsDecember 17, 2008खरीको सन्तान अर्थात् सहिदहरू !