तिम्रो नाउँ लेखिएछ सुवासचन्द्र ढुङ्गेल गजल प्रतिनिधि नेपाली गजलहरू (गजल संग्रह) by editorJanuary 23, 2016तिम्रो नाउँ लेखिएछ आफ्नो नाउँ लेखौं भन्दा ऐनामा त तिमी देखें आफ्नो रु हेरौं भन्दा
भाँचिएको मन आज फेरि सुवासचन्द्र ढुङ्गेल गजल प्रतिनिधि नेपाली गजलहरू (गजल संग्रह) by editorJanuary 23, 2016भाँचिएको मन आज फेरि भाँचिएछ आफ्नो मृत्युमा खुसी भै आफैं नाचिएछ
चोट के हो व्याथा के हो सुवासचन्द्र ढुङ्गेल आधुनिक गीत ऋतुहरूमा तिमी (गीति एल्बम) by kbsAugust 12, 2009चोट के हो व्याथा के हो मजस्तो घाइतेलाई सोध मिलन के हो खुसी के हो मसँग सोध्धै नसोध
सिनोमा आँखा पर्नु हुन्न सुवासचन्द्र ढुङ्गेल गजल मधुपर्क २०६६ जेठ by kbsJune 5, 2009धेरै माथि उडेपछि सिनोमा आँखा पर्नु हुन्न फाइदाको कुरो देख्यो कि तलतल झर्नु हुन्न । सम्पत्ति सबैलाई चाहिन्छ जिन्दगी बाँच्नलाई तर पैसाका लागि बजारमा नाम छर्नु हुन्न ।
जति चोट दिन्छौ देऊ मायालु सुवासचन्द्र ढुङ्गेल आधुनिक गीत by kbsMarch 1, 20092 Commentsजति चोट दिन्छौ देऊ मायालु मुटुभित्र साँचेर राख्नेछु जति आँसु दिन्छौ देऊ मायालु दुई आँखाबाट झार्नेछु