पीडा सूर्यकुमार क्षेत्री पद्य कविता by ksJuly 16, 2012न त बगेको आँशु रोक्न सकियो न त खुशीलाई नै जोख्न सकियो भार भयो आफैलाई यो जिन्दगी न त सधैँभरि भोग्न सकियो ।