प्रियतमा सुबेश घिमिरे छन्द कविता होकुदाइ बिसौनी by kbsJuly 23, 2008मुहार शौम्य चन्द्र झैं प्रत्यंग हाय ! कोमल गुलाफ फुल्छ ओठमा सुरम्य आह ! कुन्तल !! सुश्राब्य मृदु बोलकी धनी ! पृया ! निरञ्जना नशालु नैन गर्दछन्, अथाह गोप्य मन्त्रणा ॥ ॥१॥
अस्तित्वबोध सुबेश घिमिरे गद्य कविता होकुदाइ बिसौनी by kbsJuly 23, 2008मेरो अस्तित्वको अविर्भावसँगै जननीसँग मैले गर्भको राप माँगे ममतामयी काख माँगे आँतको प्यास मेट्न छातीको धार माँगे॥