सुन्नेलाई सुनको माला आनन्द अधिकारी आधुनिक गीत छायाँ (गीति एल्बम) by kbsOctober 4, 2008सुन्नेलाई सुनको माला, भन्दिनेलाई फूलको माला धोका दिए हाम्रो माया विरानो नै भै कहाँ जाला मरिजाला झरिजाला हेर्दा हेर्दै बिलाई जाला
माथि तारे भीर, तल दरौंदी आनन्द अधिकारी आधुनिक गीत छायाँ (गीति एल्बम) by kbsOctober 4, 2008माथि तारे भीर, तल दरौंदी लडौं कि मरुँ के पो गरूँ नि के साँझ केको बिहान दुखै सिरानी माया विरानो त मनै खरानी
छोडे पनि नछोडिने कालीप्रसाद रिजाल आधुनिक गीत छायाँ (गीति एल्बम) by kbsOctober 4, 2008छोडे पनि नछोडिने प्यार हो कि छायाँ कि त सँगसँगै हिंड्ने यार हो कि छायाँ
पिपलु बोटैमा ऐंजेरु पलायो आनन्द अधिकारी आधुनिक गीत छायाँ (गीति एल्बम) by kbsOctober 4, 2008पिपलु बोटैमा ऐंजेरु पलायो सँगसँगै हिंडेको बाटो नै हरायो दिन लाग्यो यस्तरी दैव नै खनियो तिमी पूर्व म पश्चिम सबै नै सकियो
मेरो हजुरलाई के दिऊँ नि भेट कालीप्रसाद रिजाल आधुनिक गीत छायाँ (गीति एल्बम) by kbsOctober 4, 2008मेरो हजुरलाई के दिऊँ नि भेट तारा दिऊँ कि जून दिऊँ इन्द्रेणीको सेट
हजारीफूल झैं आनन्द अधिकारी आधुनिक गीत छायाँ (गीति एल्बम) by kbsOctober 4, 2008हजारीफूल झैं बैश छ झुल्के घाम झैं जिन्दगी तिम्रो र मेरो मायाको छैन है खोट केही पनि कञ्चन पानी झैं, माया, कञ्चन पानी झैं
बिहान उठ्ने बित्तिकै कालीप्रसाद रिजाल स्वदेश गीत छायाँ (गीति एल्बम) by kbsSeptember 27, 2008बिहान उठ्ने बित्तिकै हिमाल् देख्न पाइयोस यी हातले सधैं सधैं नेपाल लेख्न पाइयोस
निस्ठुरीले छाडेर गैहाली कालीप्रसाद रिजाल आधुनिक गीत छायाँ (गीति एल्बम) by kbsSeptember 20, 2008निष्ठुरीले छाडेर गैहाली हेर्दा हेर्दै अर्कैकी भैहाली एक्लो पारेर हो माया मारेर निर्मोहीले हरिताल लाइहली जिन्दगीमा धरधरी रुवाइहली एक्लो पारेर हो माया मारेर