हिरा काट्ने हिरैमा राखेर आनन्द अधिकारी आधुनिक गीत by editorMay 30, 2016हिरा काट्ने हिरैमा राखेर दुख काट्ने दुखैमा हाँसेर
काँडा त बिझ्यो बिझ्यो आनन्द अधिकारी आधुनिक गीत स्वर (गीति एल्बम) by kbsMay 6, 2009काँडा त बिझ्यो बिझ्यो विष त नभर न घाउ त लाग्यो लाग्यो नून त नछर न माया त मर्यो मर्यो भो अब त हल्ला नगर न
तिमीबिनाको जीवन सोच्न पनि म सक्तिन आनन्द अधिकारी आधुनिक गीत by kbsApril 18, 2009तिमीबिनाको जीवन सोच्न पनि म सक्तिन फूलबिनाको बासना सोच्न पनि म सक्तिन बरू जाओस् मेरो जीवन माया मार्न म सक्तिन
सुसेली हाल्दै उकाली आनन्द अधिकारी गीति कविता by kbsApril 15, 2009सुसेली हाल्दै उकाली सुसेली हाल्दै ओराली जिन्दगीको भारी विसाउ भन्दैछ देउराली।
एउटै मायाले आनन्द अधिकारी आधुनिक गीत आगमन (गीति एल्बम) by kbsDecember 6, 20081 Commentएउटै मायाले एउटै मायाले कसैलाई शिखर पुर्याउँछ कसैलाई फाँसी चढाउँछ एउटै मायाले गर्नुसम्म गर्दो रैछ प्रीतको छायाँले
ओराली लागेको हरिणको चाल भो आनन्द अधिकारी आधुनिक गीत आशा (गीति एल्बम) by kbsOctober 4, 2008ओराली लागेको हरिणको चाल भो बाँचुन्जेल सम्म पनि मरेको हाल भो छल गर्यो मायाले
सुन्नेलाई सुनको माला आनन्द अधिकारी आधुनिक गीत छायाँ (गीति एल्बम) by kbsOctober 4, 2008सुन्नेलाई सुनको माला, भन्दिनेलाई फूलको माला धोका दिए हाम्रो माया विरानो नै भै कहाँ जाला मरिजाला झरिजाला हेर्दा हेर्दै बिलाई जाला
माथि तारे भीर, तल दरौंदी आनन्द अधिकारी आधुनिक गीत छायाँ (गीति एल्बम) by kbsOctober 4, 2008माथि तारे भीर, तल दरौंदी लडौं कि मरुँ के पो गरूँ नि के साँझ केको बिहान दुखै सिरानी माया विरानो त मनै खरानी
पिपलु बोटैमा ऐंजेरु पलायो आनन्द अधिकारी आधुनिक गीत छायाँ (गीति एल्बम) by kbsOctober 4, 2008पिपलु बोटैमा ऐंजेरु पलायो सँगसँगै हिंडेको बाटो नै हरायो दिन लाग्यो यस्तरी दैव नै खनियो तिमी पूर्व म पश्चिम सबै नै सकियो
हजारीफूल झैं आनन्द अधिकारी आधुनिक गीत छायाँ (गीति एल्बम) by kbsOctober 4, 2008हजारीफूल झैं बैश छ झुल्के घाम झैं जिन्दगी तिम्रो र मेरो मायाको छैन है खोट केही पनि कञ्चन पानी झैं, माया, कञ्चन पानी झैं
कति सम्झ्यौ कति बिर्स्यौ आनन्द अधिकारी आधुनिक गीत by kbsSeptember 28, 2008कति सम्झ्यौ कति बिर्स्यौ थाहा छैन जति सम्झ्यौ त्यति लाख बिर्से पाप छैन
यो कान्छीको आँसु हो कि आनन्द अधिकारी आधुनिक गीत by kbsSeptember 27, 2008यो कान्छीको आँसु हो कि फेवातालको पानी रात बित्यो तिमीजस्तै केले भिज्यो छाती