Skip to content

श्रृंखला गीति एल्बम

ढोकामा बत्ती कोठामा बत्ती

  • by

ढोकामा बत्ती कोठामा बत्ती
शहरभरि झलल बत्ती
तैपनि आँखाभरि आँखा उज्यालो छैन
सम्झन्छु खाली घरकै टुकी
के गर्दै होली मायालु मेरी
पिंढीमा बसी हेर्दै पो छ कि

एउटै बाटो सधैं

  • by

एउटै बाटो सधैं भेटघाट भइरहँदा
मुस्कानहरु साटिएछन् देखिरहँदा
कुन बिन्दुमा मन भूले पत्तै भएन
कसले राख्यो पहिलो प्रस्ताव थाहै भएन