हर्कबहादुर दिनेश अधिकारी गद्य कविता by editorDecember 24, 2016उसलाई धेरै नामहरूबाट चिन्न सकिन्छ ऊ दाउरे पनि हो ऊ चाउरे पनि हो ऊ काले पनि हो
ठूला मान्छेसँग सानो प्रश्न दिनेश अधिकारी गद्य कविता by editorDecember 24, 2016तपाई ठूलो मान्छे बिहान बाथरुमुमा पस्दा मात्रै पत्रपत्रिका पढ्न भ्याउने हुनुभो
आशंका दिनेश अधिकारी गद्य कविता मधुपर्क २०७० बैशाख by editorAugust 24, 2014कट्कटी काटिएको आफ्नो मन लिएर थरथर काँपिरहेको आक्रोशयुक्त‚ वरमा
ग्रे-कोटभित्रको मान्छे दिनेश अधिकारी गद्य कविता मधुपर्क २०६६ चैत by kbsApril 4, 2010केही दिन अगाडिदेखि मेरो साथीले ग्रे-कोट लगाउन थालेको छ
पानीको गाँठो दिनेश अधिकारी गद्य कविता by kbsNovember 30, 2009कहाँनेर खुकुलिन्छ र, कहाँनेर कसिन्छ भनेर हेर्नेले छुट्याउनै नसक्ने पानीको गाँठोजस्तै एउटा सम्बन्ध छ हाम्रा बीचमा
फूलफूलमा पातपातमा दिनेश अधिकारी चलचित्रका गीत पृथिवी (चलचित्र) by kbsOctober 31, 2009फूलफूलमा पातपातमा पोखूँ जस्तो लाग्छ जोवन मनभरि तनभरि शीतमाथि घाम सरी फुल्न खोज्छ मेरो चाहना हिजोभन्दा आज राम्रो लाग्न थाल्यो आफ्नै रुप बात मार्न मन लाग्छ एकान्तमा आफैंसित किन यस्तो हुन्छ भनन
खुसी छु म आज तिमीभन्दा धेरै दिनेश अधिकारी चलचित्रका गीत पृथिवी (चलचित्र) by kbsOctober 31, 2009खुसी छु म आज तिमीभन्दा धेरै तिमी हाँस्दा लाग्छ यो खुसी हो मेरै हिजोसम्म लाग्थ्यो कतातिर जाऊँ कोसँग म हिषु कोसँग रमाऊँ तिमीलाई भेट्दा हरायो बिरानी तिमी हौ कि सायद मेरो पुग्ने ठाउँ
तिमी बाटो तिमी यात्रा दिनेश अधिकारी आधुनिक गीत by kbsMay 8, 2009तिमी बाटो तिमी यात्रा तिमी मेरो जिन्दगी तिमीबाट शुरु हुन्छ मेरो खुसी उन्नति
हिउँ र तिमी दिनेश अधिकारी गद्य कविता मधुपर्क २०६५ चैत by kbsMarch 30, 2009न्यानो लाग्नेगरी चिसो हिउँ परिरहेको छ र, म तिमीलाई हाम्रा भेटका प्रारम्भिक दिनहरूमा सम्झिरहेँछु त्यसबेला तिमी असाध्यै नरम र न्यानी थियौ ।
कहिले यो मन खहरे दिनेश अधिकारी चलचित्रका गीत बादल (चलचित्र) by kbsMarch 14, 2009कहिले यो मन खहरे कहिले यो मन छहरा चुलबुले यो मनलाई कसले दिने पहरा चिठीपत्रमा सबैलाई यस्तै हो सोह्र सत्रमा
लैजा चरी मेरो खबर दिनेश अधिकारी आधुनिक गीत by kbsFebruary 8, 2009कुरा सुन्छु नानथरी गाँठो पर्छ छातीभरि बह पोख्ने ठाउँ छैन बसेकी छु बाटो हेरी लैजा चरी मेरो खबर जहाँ होला उसको शहर
यो सम्झने मन छ म बिर्सुं कसरी दिनेश अधिकारी आधुनिक गीत प्रेयसीका यादहरु (गीति एल्बम) by kbsDecember 6, 2008यो सम्झने मन छ म बिर्सुं कसरी तिमी नै भनिदेऊ ए जाने निष्ठुरी
माया मीठो भन्थे दिनेश अधिकारी आधुनिक गीत आगमन (गीति एल्बम) by kbsDecember 6, 2008माया मीठो भन्थे अरु मलाई त भीर लाग्यो भोग्दै जाँदा थोरै खुसी धेरै जसो पीर लाग्यो
सोचेजस्तो हुन्न जीवन दिनेश अधिकारी आधुनिक गीत सुख दुख (गीति एल्बम) by kbsDecember 2, 2008सोचेजस्तो हुन्न जीवन सम्झेजस्तो हुन्न जीवन जस्तो भोग्यो उस्तै हुन्छ देखे जस्तो हुन्न जीवन
तिमी जुन रहरले ममा फुल्न आयौ दिनेश अधिकारी आधुनिक गीत सुख दुख (गीति एल्बम) by kbsDecember 2, 2008तिमी जुन रहरले ममा फुल्न आयौ सबै सुख हराए सधैं चोट पायौ
तिमी यसै लजायौ म उसै धकाएँ दिनेश अधिकारी आधुनिक गीत by kbsDecember 2, 2008तिमी यसै लजायौ म उसै धकाएँ नबोल्यौ तिमी नै न मैले बोलाएँ कति स्वप्न आए परेलीमा बस्न नसोध्यौ तिमीले न मैले सुनाएँ
खै ! के भएको हो यो समयलाई दिनेश अधिकारी गद्य कविता by kbsOctober 18, 2008म ग्राहक छु त्यस अखबारको त्यसैले हिजो जस्तै आज पिन ढोकाअगाडि छोडेर गएको छ वितरकले त्यसको नयाँ अंक र भुइँबाट त्यसलाई टिप्नुपर्ने एउटा परिस्थितिको बीचमा म घोरिएको छु
गुनासोरहित दिनेश अधिकारी गद्य कविता by kbsOctober 18, 2008धेरै पल्ट बढो मुस्किलले समय निकालेर तिमीलाई भेट्न भनेर आएको – म हरेक पटक तिम्रो ढोकासम्म पुगेर पिन तिमीलाई नभेटिकनै फर्केको छु !
ढोकामा बत्ती कोठामा बत्ती दिनेश अधिकारी आधुनिक गीत श्रृंखला गीति एल्बम by kbsOctober 4, 2008ढोकामा बत्ती कोठामा बत्ती शहरभरि झलल बत्ती तैपनि आँखाभरि आँखा उज्यालो छैन सम्झन्छु खाली घरकै टुकी के गर्दै होली मायालु मेरी पिंढीमा बसी हेर्दै पो छ कि
नियतिको हेर दिनेश अधिकारी चलचित्रका गीत दाजुभाइ (चलचित्र) by kbsSeptember 27, 2008नियतिको हेर यो कस्तो छ खेल खने झैं छ खाल्टो सबैले मिलेर