माया तिमीलाई केही भन्न वुद्धवीर लामा आधुनिक गीत by editorApril 28, 2018March 26, 2022माया तिमीलाई केही भन्न मन लाग्छ नभनुँ त मनमा नै प्यास लाग्छ Read More »माया तिमीलाई केही भन्न
मायाले मुलबाटो भुलेछ वुद्धवीर लामा आधुनिक गीत by editorOctober 15, 2016मायाले मुलबाटो भुलेछ नौरंगी फुलबारी देखेर दिनदिनै मेरो रोइरन्छ मन तिमीलाई सम्झेर दिलको चोट झिकिदेऊ भनेर
यहाँ यस्तै छ वुद्धवीर लामा आधुनिक गीत स्नेह (गीति एल्बम) by kbsJuly 18, 2009नचिनेको मान्छेभन्दा चिनेको नै काम लाग्छ चिनेको भन्दा पनि किनेको नै काम लाग्छ यहाँ यस्तै छ, यहाँ यस्तै छ सबै कुराभन्दा अनि पैसै ठुलो छ
कति माया लाग्छ वुद्धवीर लामा आधुनिक गीत गीति एल्बम (चोली राम्रो) by kbsJuly 11, 2009कति माया लाग्छ रे मै ढुंग्रेमुन्द्रीको आमाले माया गरी किनिदिएको पूर्खाको पेवा पैसा गनिदिएको
मनको माया हजुरलाई वुद्धवीर लामा आधुनिक गीत गीति एल्बम (चोली राम्रो) by kbsJuly 11, 20091 Commentमनको माया हजुरको कहिले पाउने हो हुम्ला जुम्ला गाडीमा कहिले जाने हो डुंगा चढी राराताल कहिले घुम्ने हो
खुट्टा तान्दै गर वुद्धवीर लामा आधुनिक गीत गीति एल्बम (चोली राम्रो) by kbsJuly 11, 2009कति जल्छौ आरिसले अँझै जल्दै गर म त हेर्छु मेरै बाटो खुट्टा तान्दै गर
धोका दियौ तिमीले वुद्धवीर लामा आधुनिक गीत by kbsFebruary 6, 2009धोका दियौ तिमीले कलेजोमा घाउ लाग्यो बिछोडको गोलीले बदनामको दाग लाग्यो
लालीगुराँस वुद्धवीर लामा आधुनिक गीत कमेरो (गीति एल्बम) by kbsDecember 6, 2008लालीगुराँस अजम्बरी चाँप चमेली जे भने नि हुन्छ हजुर म त नेपाली डाली डालीमा फुलिरहुँ लाग्छ नि दिलको बारीमा
चोली राम्रो पाल्पाली ढाकाको वुद्धवीर लामा आधुनिक गीत गीति एल्बम (चोली राम्रो) by kbsOctober 11, 2008चोली राम्रो पाल्पाली ढाकाको हेराइ राम्रो मायालु आँखाको झिल्के मजुर ख्याल माया लाग्दैन हो तिम्रै हजुर
धेरै चोटि आँखा जुध्यो तर तिमी हाँसेनौ वुद्धवीर लामा आधुनिक गीत by kbsOctober 11, 2008धेरै चोटि आँखा जुध्यो तर तिमी हाँसेनौ दुई दिनको जिन्दगीमा केके हुने हो हाँसी राख न माया बोली राख न
चलेछ वतास सुस्तरी वुद्धवीर लामा आधुनिक गीत by kbsOctober 11, 2008चलेछ वतास सुस्तरी मनै सरर भरोसा छैन जीवनको बिताऊँ हाँसेर
यो मन भन्छ कहाँ जाऊँ वुद्धवीर लामा आधुनिक गीत by kbsOctober 11, 2008यो मन भन्छ कहाँ जाऊँ कसले नि देला बस्ने ठाउँ मै दुखीको बिरानो भो आहै आफ्नै घर गाउँ
बादलुको घुम्टोले इलाम बजार छोपिंदा वुद्धवीर लामा आधुनिक गीत by kbsOctober 4, 20081 Commentबादलुको घुम्टोले इलाम बजार छोपिंदा मैले सबलाई बिर्सेछु तिमीलाई सम्झिंदा
रुँदैछु म गैरी खेतमा वुद्धवीर लामा आधुनिक गीत by kbsSeptember 27, 2008रुँदैछु म गैरी खेतमा तिमी परदेशमा सपनीमा मात्रै आउँछौ नौलो नौलो भेषमा