सन्देश बाबु काजी भण्डारी (निर्दोष) अन्य विधा ( कविता) आफ्नै लेख रचना by babu kaji bhandariOctober 23, 2009जीवन आत्माको मन्दिर सजाऊ मुर्ति जसरी सजाउछौ ? जीवन प्रेमात्मको दूत देऊ सन्देश जसरी दिन्छौ | हे परमेश्वर ! को हुँ म ? जीवन यो मार्ग, बटुवा म | जीवन प्रकृतीको सृस्ति