वसन्त रामबाबु सुवेदी पद्य कविता गंगा (कविता संग्रह) by kbsJuly 2, 2011वसन्त आयो रस-रङ्ग छर्कंदै सुवास यो बग्दछ सिर्जना धुँदै मता लता छन् कमनीय कञ्चन फुलौं फुलौं भई कुकुर्निन्छ यो मन आँखाभरी फुल्दछ फूल मालती छातीभरी फुल्दछ फूल मालती परागले आज धरा छ लत्पत प्रकाशको आज नवीन छाँट छ
किसान रामबाबु सुवेदी पद्य कविता गंगा (कविता संग्रह) by kbsApril 17, 2011मलाई मेरै रचना मिठो छ हलो र नाम्लोसित गाँसिएको मलाई मेरै घरमा पिठो छ आफ्नै पसीनाहरूले भिजेको म फोर्छु अग्ला चुचुरा हजार र छर्दछू बीज नयाँ-नयाँ म म भर्छु खाली असली बजार र लिन्छु आफ्नै श्रमको इनाम